दशैं तिहार गीत तिम्रो सिन्दुर (भिडियो सहित)

गेमी समाचार डेस्क -
रुकुम, १८ असोज ।

दशैं तिहारको अत्यन्तै मार्मिक गीत  तिम्रो सिन्दुर सार्वजनिक भएको छ । अमितबावु रोकाय र सन्ध्या बुढा (काउली बुढी) को स्वरमा सजिएको  मार्मिक गीत सार्वजनिक भएको हो ।

 

पत्रकार धनवीर दाहालको शब्दमा रहेको सो गीतमा बिदेशिएका नेपालीको पिडा  र घरमा परिवारले पाएको दुख्खलाई समेटेर गीत तयार पारिएको छ । भावना म्युजिक सोलुसनको प्रस्तुतीमा सिता धितालको दशैं तिहार गीतमा रेमो याज रैन घर्ती मगरको लय रहेको छ भने दिलिप उपाध्याय, भुवन चौधरी, जुना गुरुङ, दिपिका बानिया लगाएतले अभिनय गरेका छन् ।

 

गित म्युजिक नेपालको युटुव च्यानल बाट सार्वजनिक भएको छ ।

 

भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.youtube.com/watch?v=JEwwpU6df7Y&feature=youtu.be

 

 

प्रतिकृया दिनुहोस